कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चीनले सोमवार अमेरिकाका दुई सिनेटर सहितका अधिकारीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ ।
बेइजिङले उइगुर मुसलमानका विरुद्ध गरेको व्यवहारका लागि अमेरिकाले वरिष्ठ चिनियाँ अधिकारीहरूमाथि लगाएको प्रतिबन्धको जवाफका रूपमा चीनले यो कदम चालेको हो ।
चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अमेरिकी सिनेटरहरू टेड क्रुज र मार्को रुबियो अनि अमेरिकी प्रतिनिधि क्रिस स्मिथ र साम ब्राउनब्याकमाथि प्रतिबन्ध लगाएको हो ।
‘अमेरिकाको कारवाहीले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको छ, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मूल्यमान्यतालाई गम्भीर रूपमा उल्लंघन गरेको छ र चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति पुर्याएको छ,’ उनले नियमित पत्रकार सम्मेलनका क्रममा पत्रकारहरूलाई बताइन् ।
‘चीनले विकसित परिस्थितिका आधारमा थप निर्णय लिनेछ,’ उनले थपिन् ।
हुआले प्रतिबन्धमा के कुरा समेटिन्छ भनी खुलाइनन् । अमेरिकाले चाहिँ चिनियाँ अधिकारीहरूको अमेरिकामा रहेको सम्पत्ति रोक्का गर्ने, अमेरिका आउन प्रतिबन्ध लगाउने अनि उनीहरूसँग अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने कारवाही गरेको छ ।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...