×

NMB BANK
NIC ASIA

ताइवानको संसदमा हंगामा, सांसदहरूबीच कुटाकुट

असार ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ताइवानको एक सरकारी आयोगका प्रमुखको नियुक्तिका विषयमा मतभेद हुँदा मंगलवार सांसदहरूले संसदमै कुटाकुट गरेका छन् । 

Muktinath Bank

विगत दुई हप्तामा दोस्रोपटक सांसदहरूबीच शारीरिक भिडन्त भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगका प्रस्तावित प्रमुख चेन चु संसद्को मेन च्याम्बरमा प्रवेश गर्न लाग्दा उनलाई रोक्न विपक्षी कुओमिन्ताङ (केएमटी) पार्टीका सांसद सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका सांसदसँग भिडेका थिए । 
 


Advertisment
Nabil box
Kumari

हातपात हुँदा शीशा फुटेपछि केएमटीका एक सांसदको हात शीशाले चिरिएर अस्पताल पुर्‍याउनुपरेको थियो । दुवै दलका थुप्रै सांसदहरूलाई सामान्य चोटपटक लागेको छ । 

Vianet communication
Laxmi Bank

ताइवानको संसदमा विगतमा निकै झैझगडा हुने गरेको थियो । 

चार वर्षअघि त्साई इङ–वेन राष्ट्रपति बनेलगत्तै सुरधार नीति र पेन्सन कटौतीका विषयमा पनि हातपात भएको थियो । तर त्यसपछि संसदमा झैझगडा अलि कम हुन थालेको थियो । 

चेनलाई कन्ट्रोल युआन नामक संस्थाको प्रमुख बनाउन खोजिएको छ । त्यो सरकारका अन्य अंगलाई निगरानी गर्ने अनुसन्धान निकाय हो । 
 

केएमटी उनको नियुक्तिको विपक्षमा छ । नियुक्तिका लागि संसदीय अनुमोदन जरूरी हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x