×

NMB BANK
NIC ASIA

१५ मिनेटका लागि खुल्यो नेपाल–भारत सीमा पुल, १० मिनेटमै बिहे सकी बेहुली लिएर फर्किए बेहुला

असार ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल र भारतबीच तनाव घट्नुको साटो बढिरहेको छ, तर दुई देशका नागरिकबीचको सम्बन्धमा त्यसले त्यति ठूलो प्रभाव पार्न सकेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ, भनिन्छ । भन्नुको मतलब दुई देशमा बिहेबारी चल्छ । सीमावारिपारि पारिवारिक सम्बन्धको जालो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोटीबेटीकै सम्बन्धका खातिर कोरोना संकटका बीच पनि नेपालको दार्चुला र भारतको धार्चुलालाई जोड्ने झुलाघाट पुल १५ मिनेटका लागि खुल्यो ।


Advertisment
Nabil box
Kumari

उताबाट जन्तिसहित बेहुला आए, विवाह सकेर १० मिनेटमै बेहुली लिएर भारततर्फ फर्किए ।

Vianet communication
Laxmi Bank

पुलको नेपालतर्फको बिन्दुमा पुगेर बेहुलीका बुवाआमाले आशिर्वादसहित छोरी बिदा गरेको खबर भारतीय अनलाइन न्यूज पोर्टल जागरणले छापेको छ ।

भारतको जीवी गाउँका कमलेश चन्द्र बेहुली लिन जन्तिसहित सीमास्थित भारततर्फको पुलसम्म गए । बुवालाई लिएर उनी नेपाल आइपुगे ।

बेहुली राधिकाका परिवार पुलको मुखकै आएर बसेका थिए । १० मिनेटमा टीकाटाला भयो र बेहुलाबेहुलीले फेरो लिए, अनि आशिर्वाद लिएर बिदा भइहाले ।

यो विवाह गत मार्चमा नै तय भएको थियो । तर, कोरोनाका कारण लकडाउन र सीमा सिल भएपछि टर्दै आयो ।

दुवै पक्षले प्रशासनसँग १५ मिनेटका लागि पुल खोल्न अनुमति लिए, अनि विवाह सम्पन्न भयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x