×

NMB BANK
NIC ASIA

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तह पढाइ शुरू

साउन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीवारदेखि स्नातकोत्तर तहको अध्यापन शुरू भएको छ ।

Muktinath Bank

चिकित्सा शिक्षा आयोगबाट हाललाई १७ सिट स्वीकृत बमोजिम खुला १२ जना र सरकारीतर्फबाट ५ जना गरी १७ जना चिकित्सक विद्यार्थी भर्ना भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूको स्वागतमा प्रतिष्ठानले बिहीवार पोखरा–१० रामघाटस्थित प्रतिष्ठानमा आयोजित समारोहमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । 


Advertisment
Nabil box
Kumari

गत वर्ष असोज १० गते आयोगको कार्यकारी समिति बैठकले प्रतिष्ठानमा जनरल सर्जरीमा ४, प्रसूति तथा स्त्री रोगमा ४, हाडजोर्नीमा २, जनरल मेडिसिनमा २, बालरोगमा २, एनेस्थेसियोलिजीमा ३ गरी कुल १७ सिट स्वीकृत गरेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले जानकारी दिए । तीमध्ये सरकारका तर्फबाट चिकित्सकलाई ९ र खुलातर्फका चिकित्सलकाई ८ सिट छुट्याइएको थियो ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा प्रतिष्ठानका डीन नरेन्द्रविक्रम गुरुङ, सहायक डीन प्रा.डा. रविप्रसाद रेग्मी, प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य लगायतले प्रतिष्ठानका बारेमा बोलेका थिए ।

२०१३ सालमा सोल्जर बोर्ड अस्पतालको नाममा पोखरामै पहिलो पटक स्थापित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल २०७२ माघ १२ देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित भएको हो । 

विश्वव्यापरुपमा फैलिएको कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा उपचार सम्बन्धमा अस्पताललाई प्रदेश सरकारले कोरोना डेडिकेटेड अस्पतालको रुपमा सूचीकृत गरेको थियो । अस्पतालमा प्रि–आइसोलेसन र आइसोलेन वार्ड निर्माण गरी कोरोना संक्रमितको उपचार भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x