×

NMB BANK
NIC ASIA

कार्यालयमा ८ घन्टाभन्दा बढी काम गर्नु स्वास्थ्यका लागि हानिकारक

साउन १, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

निजी क्षेत्रमा काम गर्ने प्रत्येक व्यक्तिलाई कामको दबाबको राम्रो ज्ञान हुन्छ।

Muktinath Bank

टाइमलाइनमा बाँधिएर काम गर्नु, डेडलाइनभित्र काम सक्नु र अधिकतम राम्रो परिणाम दिन कोशिश गर्नुले तनाव दिन्छ। तर त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा त, दिनमा आठ घन्टाभन्दा बढी काम गर्दा बिरामी परिन्छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मनोवैज्ञानिकका अनुसार, लामो शिफ्टमा काम गर्नेहरूलाई केही समयपछि एक्लोपनको भाव आउन थालछ। संवादहीनता तथा परिवार र साथीभाइसँग समय बिताउन नपाउँदा उनीहरू एक्लो अनुभव गर्छन् । उनीहरू समाजमा टाढिन पुग्छन्। 


Advertisment
Nabil box
Kumari

एक मानिसले दिनमा कति घन्टा काम गर्नुपर्छ भन्ने विषयमा एक संस्थाले गरेको अनुसन्धानमा आठ घन्टा अधिकतम समय भएको देखाएको छ । तर कर्पोरेट सेक्टरमा कर्मचारीहरू त्यसभन्दा निकै बढी काम गरिरहेका हुन्छन् । 

Vianet communication
Laxmi Bank

त्यसैले कर्मचारीहरूमा तनाव र अवसाद व्यापक देखिन थालेको छ । 

युवा कर्मचारीहरूको व्यवहारका तीव्रताका साथ बढिरहेको नकारात्मकताको ठूलो कारण भनेकै उनीहरूको शारीरिक र मानसिक थकान हो । उनीहरूसँग व्यायामका लागि समेत समय हुँदैन र कार्यालय समय सकिएपछि ऊर्जा पनि बच्दैन । 

अनि उनीहरू बिस्तारै आफैंमा मात्र सीमित हुन थाल्छन् । मनका कुरा र दिमागका पीडा कसैसँग शेयर गर्न नपाउँदा उनीहरूमा इरिटेसन बढ्न थाल्छ । त्यसले उनीहरूको तनावलाई थप बढाउँछ । 

विशेषगरी निजी क्षेत्रमा काम गर्ने युवाहरूमा करियर ग्रोथ र आफूलाई साबित गर्ने अत्यधिक दबाब हुन्छ । उनीहरू चाहेर पनि आफ्ना सोखका लागि समय निकाल्न पाउँदैनन् । उनीहरूले आफूलाई सर्वोत्तम साबित गर्नका लागि पनि समयभन्दा बढी काम गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x