जब सडकमा बाघसँग जम्काभेट भयो (भिडियो)

चीनको उत्तरपूर्वमा रहेको जिलिन प्रान्तस्थित हुनचुनको एक सडकमा ट्याक्सी चलाइरहेका व्यक्तिले सडकमै बाघसँग जम्काभेट गरेका छन् । 

सडकको बीचमा बसिरहेको बाघलाई देखेर उनले तत्काल ट्याक्सी रोके र बाघलाई बाधा नपुगोस् भनी शान्त बसिरहे । 


Advertisement

लगभग २० मिनेटपछि बाघ झाडीतिर गयो र उतै अलप भयो । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्