बाढीले बगायो चुन ढुङ्गा खानी उत्खनन गर्ने स्काभेटर र ट्रिपर

अविरल वर्षाका कारण धादिङको बेनिघाटरोराङ गाउँपालिका–१०, जवाङमा सोमबार राति आएको लेदोसहितको बाढीले पुरिएको अन्नपूर्ण क्वाइरिजमा रहेको स्काभेटर र ट्रिपरहरु ।

खोलामा चुन ढुङ्गा खानी उत्खनन गरेर हेटौँडा सिमेन्ट उद्योगलाई कच्चा पदार्थ पठाउने गरिएको थियो  तस्वीर : सीताराम अधिकारी/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्