चीनको पिपुल्स डेली पत्रिकाको ट्विटर ह्यान्डलमा एउटा अद्भुत भिडियो पोस्ट गरिएको छ ।
स्लो मोसन भिडियोमा एउटा माछा पानीबाट फुत्त उफ्रेर बोटमा फलेको फल खाएको देखिन्छ ।
यस्तो दृश्य दुर्लभै देखिने गरिन्छ ।
What a rare view! A fish jumps out of the water to eat some low hanging fruits! pic.twitter.com/xyOOuPTILR
— People's Daily, China (@PDChina) July 24, 2020
एजेन्सी