×

NMB BANK
NIC ASIA

उत्तर कोरयाले गर्‍यो जहाज ध्वस्त पार्ने क्षेप्यास्त्रको परीक्षण

साउन १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तर कोरियाले जुलाई महिनाको आरम्भतिर जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र (एन्टी–शिप क्रुज मिसाइल) प्रहार गरेको दक्षिण कोरियाको मिडियाले बिहीवार खबर दिएको छ । नियमित ग्रीष्मकालीन अभ्यासका क्रममा उसले क्षेप्यास्त्र प्रहार गरेको हो । 

Sagarmatha Cement
Muktinath Bank

जहाजबाट जहाजमा मार हान्ने क्षेप्यास्त्र सी अफ जापानमा रहेको उत्तर कोरियाली जहाजबाट जुलाई ६ मा प्रहार गरिएको र १०० किलोमिटर भन्दा कम दूरीसम्म उडेको योन्हाप समाचार संस्थाले लेख्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्षेप्यास्त्र ठ्याक्कै कुन थियो भन्ने थाहा हुन सकेन तर प्योङयाङले यसअघि पनि त्यसको परीक्षण गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

‘उत्तरले गर्ने नियमित जलसैन्य अभ्यासको एक हिस्सा हो भन्ने हामी मान्छौं । हामी उत्तरका सैन्य गतिविधिलाई नजिकैबाट नियालिरहेका छौं र तयारी अवस्थामा छौं,’ दक्षिण कोरियाको जोइन्ट चीफ्स अफ स्टाफका प्रवक्ता कर्नेल किम जुन–राकले बताए । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x