×

NMB BANK
NIC ASIA

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, रुपन्देहीले संघीय निजामती सेवा ऐन सच्चाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । 

Muktinath Bank

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज मेघदेव पन्थलाई ऐनमा त्रुटि सच्चाउन माग गर्दै आन्दोलनबाट अन्तिम रुप दिइएको ८४ बुँदे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै पन्तले ऐनको मस्यौदाका त्रुटी सच्चाउन आफूहरुले सक्दो प्रयास गर्ने बताए । पन्तले विधयेकले निजामती कर्मचारीका पाउँदै आएका सेवा सुविधा खोसेकोले ऐन नसच्चाउदासम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय निजामती सेवा ऐन विधयेकको सम्बन्धमा आम कर्मचारीहरुको वृद्धि विकास, सेवा सर्त, सुविधा ट्रेड युनियन अधिकारी कटौती गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गएको असार १५ गते पारित गरेको छ ।


Advertisment
Nabil box
Kumari

उक्त विधयेक पारित भएपछि निजामती कर्मचारी चरणपबद्ध आन्दोलनमा छन । कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, रुपन्देहीका अध्यक्ष रामप्रसाद पन्थीले सबैको भावना समावेश गरेर ८४ बुँदे ज्ञापनपत्र तयार गरी केन्द्रीय समितिलाई बुझाइएको बताए । कर्मचारी नैं अधिकारको लागि राज्यसँग आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुखद रहेको बताए । 

Vianet communication
Laxmi Bank

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य, नारायण भण्डारीले ऐनका अलोकतान्त्रिक र पश्चगामी प्रवधानहरु सच्चाउनुुपर्ने बताए ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य काशीराम आचार्यले कर्मचारी अधिकारका लागि आफूहरु एकताबद्ध भएर लाग्ने बताए । नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय सचिव गणेश भण्डारीले कर्मचारीका अधिकारका लागि सुनिश्चिता गर्नका लागि संघ सधै तयार रहेको बताए ।

कार्यक्रमको सञ्चालन निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति रुपन्देहीका सहसचिव शिवकुमार पंगेनीले गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x