×

NMB BANK
NIC ASIA

आयात ठप्प हुँदा चिनी अभाव

साउन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आयात नहुँदा र स्थानीय उत्पादनले माग नधान्दा बजारमा चिनी अभाव सुरु भएको छ । पाइए पनि मूल्य बढी तिर्नुपर्ने बाध्यता छ । यसले सर्वसाधारण ग्राहक मात्र होइन बिस्कुट, जुस, कन्फेक्सनरीलगायत उद्योग पनि प्रभावित छन् ।

Muktinath Bank

साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २० प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्न पाऊँ भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिए पनि मन्त्रालयले स्वीकृति नदिँदा चिनी आयात हुन नसकेको सम्बद्ध पक्षको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनी आयात गर्दा सरकारले भन्सार मूल्यांकन भारु ३० रुपैयाँ र भन्सार महसुल ४० प्रतिशत तोकेको छ । भारतबाट चिनी ल्याउँदा प्रतिकेजी भारु ३० रुपैयाँ पर्छ । त्यति मूल्यको चिनी भन्सार मूल्यांकन र महसुल तिरेर आयात गर्दा प्रतिकिलो ८० रुपैयाँ पर्छ । व्यवसायीहरूका अनुसार निजी क्षेत्रले पनि २० प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्न पाउने हो भने उपभोक्तालाई राहत हुन्छ ।


Advertisment
Nabil box
Kumari

‘उद्योगले मिलमा मौज्दात सकिएको भन्दै साउनदेखि चिनीको बुकिङ लिन छाडेका छन् । सरकारसँगको मौज्दात पनि सकिएको छ,’ गुडलाइफ बिस्कुट, जुस र कन्फेक्सनरीका उत्पादक महेश जाजुले भने, ‘अहिले बजारमा चिनी नै छैन । भएको पनि किनेर उद्योगमा प्रयोग गर्न सक्ने स्थिति छैन ।’

Vianet communication
Laxmi Bank

नेपालमा वार्षिक २ लाख ५० हजार टन चिनीको खपत हुने चिनी उत्पादक संघको दाबी छ । तर बिस्कुट, जुस, कन्फेक्सनरी उद्योगीले नेपालमा वार्षिक ५ लाख टनभन्दा बढी चिनी खपत हुने बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x