भारतमा कोरोना लागेर मन्त्रीको मृत्यु

भारतको उत्तर प्रदेश सरकारकी प्राविधिक शिक्षामन्त्री कमल रानी वरुणको मृत्यु भएको छ ।

उनी कोरोना संक्रमित थिइन् र लखनउको पीजीआईमा उनको उपचार चलिरहेको थियो । 


Advertisement

जुलाई १८ मा उनी कोरोना संक्रमित भएकी थिइन् । उपचारका लागि पीजीआईमा भर्ना गरिएकी उनी आइतवार त्यहीँ बितेकी हुन् । 

उनको मृत्युमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक प्रकट गरेका छन् । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्