×

NMB BANK
NIC ASIA

कोरोनाको डरका कारण वाशिङ मशिनमा पैसा धोए यी व्यक्तिले, लाग्यो घाटा

साउन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसले संसारलाई नै अत्त्याइरहेको छ । मानिसहरू संक्रमणबाट बच्नका लागि विभिन्न उपाय अपनाइरहेका छन् । 

Muktinath Bank

दक्षिण कोरियामा एक व्यक्तिले कोरोना संक्रमणको डरका कारण सबै नगद वाशिङ मशिनमा राखेर डिसइन्फेक्ट गरेका छन् । उनले लगभग २३ लाख रुपैयाँ मशिनमा राखेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारीहरूका अनुसार, इयोम थर भएका उक्त व्यक्तिलाई निकै घाटा लागेको छ । धेरै नोटहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए । 


Advertisment
Nabil box
Kumari

पछि उक्त व्यक्ति बैंक अफ कोरिया गएर क्षतिग्रस्त नोटको साटो नयाँ नोट पाइन्छ कि भनी पत्ता लगाउन खोजेका थिए । 

Vianet communication
Laxmi Bank

बैंकले उनलाई क्षतिग्रस्त र फाटेको नोटलाई साट्न सकिने जानकारी दियो । त्यसपछि नियममा रहँदै बैंकले उक्त व्यक्तिलाई दुई करोड ३० लाख वोन बराबरको नयाँ करेन्सी दियो । 

बैंक अधिकारी सिओ जी वोउनले कतिपय नोट चाहिँ साट्न नमिलेको किनकि ती कामै नलाग्ने भएको बताए । उक्त व्यक्तिलाई निकै घाटा लागेको सिओको भनाइ छ । 

अर्का एक व्यक्तिले माइक्रोवेभ ओभनमा राखेर नोट सफा गर्न खोज्दा काम नलाग्ने बनाएको जानकारी पनि सिओले दिए ।   
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x