×

NMB BANK
NIC ASIA

कोलम्बियामा कोरोनाबाट जोगिन बनाइयो हेल्मेट (भिडियो)

साउन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोलम्बियामा कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि इन्जिनीयरहरूले अन्तरिक्षयात्रीले लगाउने जस्तो विशेष हेल्मेट डिजाइन गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सबभन्दा बढी जोखिममा रहेका मानिसले प्रयोग गरून् भनी यो हेल्मेट बनाइएको एयरोनटिकल इन्जिनीयर आन्द्रेस फेलिपे गिराल्डोले बताए । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेल्मेटका सहसर्जक रिकार्डो आन्द्रेस कोन्देले आफूलाई रोगबाट बचाउन चाहने जोकोहीलाई यो हेल्मेट सही हुने बताएका छन् । 


Advertisment
Nabil box
Kumari

कोरोनका कारण कोलम्बियामा १० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । 

Vianet communication
Laxmi Bank

कोरोनाबाट जोगिनका लागि मास्क लगाउने विषयमा संसारभरि बहस चलिरहेको छ । यसबाट बच्नका लागि हेल्मेट लगाएर हिँड्न कतिजना तयार होलान् भन्ने प्रश्न चाहिँ छ । 

८४ वटा डिजाइन बनाएर ती सबै अस्वीकृत भएपछि बल्ल यो डिजाइनमा आएको इन्जिनीयरहरूले बताए । 
 

हेल्मेट प्लास्टिकले बनेको छ । यसमा भएको फिल्टर र ब्याट्रीले भित्रपट्टि सफा र स्वच्छ हावाको प्रवाह गराउँछ । 
 

हेर्दाखेरी यो ठूलो र भारी जस्तो देखिएपनि यसको तौल जम्मा ६५० ग्राम छ । 
 

हेल्मेटको मूल्य लगभग १३० डलर छ ।
 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x