×

NMB BANK
NIC ASIA

युक्रेनमा लोकप्रिय गायकलाई पत्नीले हत्या गरिन् वीभत्स हत्या

साउन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

युक्रेनका एक लोकप्रिय गायक एन्डी कार्टराइटलाई उनकी पत्नीले हत्या गरेर शरीर टुक्रा टुक्रा पारेको र घरको फ्रिजमा राखेको आरोप लागेको छ । 

Sagarmatha Cement
Muktinath Bank

आरोपित पत्नी मरिना कुखाललाई शनिवार अदालतमा पेश गरिएको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्टराइटको क्षतविक्षत शरीर रुसमा रहेको उनको फ्ल्याटमा फेला परेको थियो । पत्नी कुखालले उनी अत्यधिक लागूपदार्थ सेवनका कारण मरेको बताएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

उनी यति तुच्छ कारणले मरेको भन्ने कुरा प्रशंसकहरूले थाहा नपाऊन् भनी आफूले चार दिन लगाएर शरीर टुक्रा टुक्रा पारेको कुखालले प्रहरीलाई बताइन् । त्यसपछि उनले शरीरका अंगहरू कालो प्लास्टिकको झोलामा र फ्रिजमा राखेकी थिइन् । 

Vianet communication
Laxmi Bank

शरीरका अंगलाई आराले चिरिएको थियो र तिनमा नून छर्किइएको थियो । 

कार्टराइटका आक्रोशित प्रशंसकहरूबाट जोगाउनका लागि कुखाललाई हिरासतमा लिइएको प्रहरीको भनाइ छ । अदालतमा उनी हूड लगाएर अनि फेस मास्क लगाएर उपस्थित भएकी थिइन् । 

रुसी प्रहरीले पक्राउ गरेपछि उनले आफ्नो वकिललाई भनेकी थिइन्, ‘मैले के गरें, लौन ?’
 

कुखालले चक्कु, ह्याम्मर, ह्याकस, प्लास्टिकको कचौरा र चपिङ बोर्ड उपयोग गरेको प्रहरीको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x