×

NMB BANK
NIC ASIA

अमेरिका छोडेर नजाने टिकटकको अड्डी

साउन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल याप टिकटकमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि अमेरिकामा टिकटककी जनरल म्यानेजर भेनेसा पापाजले आफू लामै समय अमेरिकामा रहिरहने बताएकी छन् । 

Muktinath Bank

एक भिडियो सन्देश प्रवाहित गर्दै पापाजले सुरक्षित मोबाइल याप बनाएको प्रयोगकर्ताहरूलाई बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले यो याप मानिसहरूको निजी जानकारी बटुल्ने गरेको र कार्यकारी आदेश जारी गर्दै यसमा प्रतिबन्ध लगाउने बताएका थिए । 
 


Advertisment
Nabil box
Kumari

टिकटकले चाहिँ यापमा चिनियाँ सरकारको नियन्त्रण नरहेको बताएको छ । 

Vianet communication
Laxmi Bank

अमेरिकामा प्रत्येक महिना लगभग आठ करोड मानिस टिकटक प्रयोग गर्छन् । अमेरिकामा यसमाथि प्रतिबन्ध लगाएमा यसको निर्माता कम्पनी बाइटडान्सलाई निकै घाटा लाग्ने बताइएको छ । 

ट्रम्पले कुन अधिकारले टिकटकमाथि प्रतिबन्ध लगाउने अनि कसरी प्रतिबन्ध लगाउने भन्ने स्पष्ट छैन । प्रतिबन्ध लागेछ भने पनि त्यसलाई कानूनी चुनौती दिइने कि नदिइने भन्ने पनि स्पष्ट छैन । 

समाचार संस्था रोयटर्सले अमेरिकामा टिकटकको व्यापार पूरै बेच्नका लागि चिनियाँ कम्पनी बाइटडान्स पूरै तयार भएको खबर थियो । माइक्रोसफ्टसँग् उसले कुरा गरिरहेको बताइएको थियो । 

अमेरिका र चीनको सम्बन्ध तनावपूर्ण बनेको बेलामा टिकटकमा प्रतिबन्ध लगाउने कुरा उठिरहेको हो । अमेरिकाले कोरोनाभाइरस महामारी फैलाएकोमा पनि व्यापार घाटा गराएकोमा चीनमाथि लगातार आक्रमण गरिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x