×

NMB BANK
NIC ASIA

लिबियाको तेलमा विदेशी शक्तिहरूको गिद्धेनजर

साउन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०११ को अगस्ट महिनामा लिबियाका विद्रोही समूह र नाटो गठबन्धनका लडाकू विमानहरूले राजधानी त्रिपोलीमा आक्रमण शुरू गरेपछि तत्कालीन शासक कर्नेल मुअम्मार गद्दाफीले एक भाषण गर्दै विदेशी अतिक्रमणकारीहरूबाट देशको सुरक्षा गर्न समर्थकहरूलाई आह्वान गरेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

लिबियाको तेलमा र जमिनमा नियन्त्रण कायम गर्र्ने षड्यन्त्र हुँदैछ । लिबियालाई पुनः उपनिवेश बनाउन खोजिँदैछ । यो असम्भव छ । हामीहरू लिबियालाई चारैतिरबाट जोगाउनका लागि अन्तिमसम्म लडिरहनेछौं,’ उनले सरकारी टेलिभिजनबाट घोषणा गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको दुई महिनापछि उनलाई रक्ताम्मे अवस्थामा लुकेको ठाउँबाट घिसारेर ल्याएर मारिएको थियो । 


Advertisment
Nabil box
Kumari

घटनाको नौ वर्षपछि दोस्रो गृहयुद्ध शुरू हुँदा गद्दाफीको भनाइ झनै सान्दर्भिक भएको छ । गद्दाफीको पतनमा योगदान गरेको अमेरिका अहिले बिस्तारै हटेको छ । तर क्षेत्रीय शक्तिहरू लिबियामा नियन्त्रणका लागि आइपुगेका छन् । 
 

Vianet communication
Laxmi Bank

लिबियामा तेलखानी भएको ठाउँ पुग्ने सिर्तेमा युद्धमा युद्ध भइरहँदा लिबियाको तेलमा नियन्त्रण लिनका लागि भिडन्त हुन लागेको छ ।
 

गद्दाफीको मृत्युपछि सिर्तेको भाग्य पल्टियो । उनले अफ्रिकाकै नमूना शहर बनाउन खोजेको ठाउँ युद्धका कारण तहसनहस भयो र शहरमा इस्लामिक स्टेटका आतंकवादीको दबदबा बन्यो । पछि जिहादीहरूलाई सन् २०१६ मा त्यहाँबाट भगाइयो । 

अन्तर्राष्ट्रिय हतियार इम्बार्गोको उल्लंघन गर्दै सिर्ते शहर र वरिपरिको मरुभूमिमा हतियार र लडाकूहरू ओइरिएका छन् । त्रिपोलीमा सरकारप्रति बफादार फौज एकातिर छन् भने जनरल खलिफा हफ्तरका फौजहरू अर्कातिर छन् । दुई पक्षलाई विभिन्न शक्तिराष्ट्रको समर्थन प्राप्त छ । 

दाउमा चाहिँ लिबियाको सबभन्दा ठूलो खजाना छ । त्यो भनेको अफ्रिका महादेशकै सबभन्दा विशाल तेलखानी हो । देशका सबभन्दा धेरै तेलखानीहरू सिर्ते बेसिनमा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x