आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवर्तित आइएमई पे र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । 

सम्झौता–पत्रमा लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


Advertisement

सम्झौता अनुसार लिमिटेडका सेवाग्राहीहरूले डीम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेट मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।
  
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्