×

NMB BANK
NIC ASIA

चीनले भारतको लद्दाख नजिक तैनाथ गर्‍यो आणविक बमवर्षक विमान

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भूउपग्रहीय तस्वीर हेर्दा चीनले भारतको लद्दाख नजिक लामो दूरीको आणविक बमवर्षक विमान तैनाथ गरेको देखिएको छ । 

Muktinath Bank

चिनियाँ जनमुक्ति सेनाले वास्तविक नियन्त्रण रेखापारि शक्तिसञ्चय गरिरहेको छ । चीनको काशगर एयरफोर्स स्टेसनमा विमानहरू तैनाथ गरिएको हो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओपेन इन्टेलिजेन्स सोर्समा प्राप्त भूउपग्रहीय तस्वीरमा बमवर्षक तथा अन्य लडाकू विमानहरू देखिन्छन् । 
 


Advertisment
Nabil box
Kumari

सियान एच–६ बम्बर ६ वटा छन् र तीमध्ये दुईमा हतियार जडान गरिएको छ । अनि सियान जेएच–७ बम्बर १२ वटा छन् र तीमध्ये दुईवटामा हतियार जडान गरिएको छ । 

Vianet communication
Laxmi Bank

यसबाहेक शेनयाङ जे११/१६ लडाकू विमान पनि छन् । यिनीहरूको रेन्ज ३५ सय ५० किलोमिटर छ । 
 

सियान एच–६ बम्बर आणविक हतियार लिएर उड्न सक्छ । 
 

काशगर एयरफोर्स स्टेसन लद्दाखबाट लगभग ६०० किलोमिटर टाढा छ । 
 

शेनयाङ जे११/१६ लडाकू विमान २५ सय किलोमिटर प्रतिघन्टाको गतिमा उड्न सक्छ । चीनसँग २५० भन्दा बढी यस्ता विमान छन् । विमानमा ३० मिलिमिटरको तोप पनि जडान गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x