ग्लोबल आइएमई बैंकको एटीएम जिल्ला अदालत कार्यालय उदयपुरमा

ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटीएम सेवा शुरू गरेको छ । 

यस नयाँ एटीएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २ सय ३६ पुगेको छ । 


Advertisement

उक्त एटीएम सेवा अदालतका न्यायधीशद्वय दिपक खनाल र मनोज के.सी.ले संयुक्त रुपमा उद्घाटन गरे । 

बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्