×

NMB BANK
NIC ASIA

श्रीलंकाको त्यो मन्दिर, जहाँ राखिएको छ भगवान गौतम बुद्धको दाँत !

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भगवान बुद्ध, जसलाई हामी गौतम बुद्धको नामबाट चिन्छाै‌ं। उनकाे मृत्यु ईसाइ-पूर्व ४८३ मा भएको थियो। यो घटना भएको हजारौं वर्ष भइसक्यो। 

Muktinath Bank

तर तपाईँलाई अचम्म लाग्न सक्छ, श्रीलंकामा एउटा यस्तो अद्भुत मन्दिर छ। जहाँ आज पनि भगवान बुद्धको दाँत राखिएको दाबी गरिन्छ। यो मन्दिर श्रीलंकाको क्यान्डी सहरमा छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस मन्दिरलाई ‘दाँत मन्दिर’ को नामबाट चिनिन्छ। क्यान्डी सहरमा कुनै बेला श्रीलंकाको राजधानी थियो। श्रीलंकाका राजा यहाँ रहन्थे।


Advertisment
Nabil box
Kumari

क्यान्डीको धार्मिक महत्व पनि धेरै छ, किनकी यहाँ अनेक महत्वपूर्ण बौद्ध मन्दिर छन्।  

Vianet communication
Laxmi Bank

भगवान बुद्धको देहान्तपछि एक अनूयायीले उनको चिताबाट एउटा दाँत निकालेर राजा ब्रह्मदत्तलाई दिएको मान्यता छ। कयौँ वर्षसम्म भगवान बुद्धको उक्त दाँत राजा ब्रह्मदत्तसँग रह्यो। यो पनि भन्ने गरिन्छ कि बुद्धको उक्त दाँतका लागि कयौँ लडाइँ पनि भयो।

र, वुद्धका एउटा अनुयायीले उक्त दाँत चोरेर श्रीलंका पु-याएको बताइन्छ। प्राचीन समयमा क्यान्डीका एक राजाले आफ्नो महलसँगै भगवान बुद्धको दाँतका लागि लिए एक विशाल  मुर्ति बनाउन लगाए र त्यसपछि त्यो दाँत मन्दिरमा राखेको मान्यता छ।

हरेर बुधबार भगवान बुद्धको दाँतलाई सुगन्धित फूल र पानीले प्रतीकात्मक रुपमा स्नान गराइन्छ। त्यसपछि जललाई श्रद्धालुलाई प्रसादको रूपमा वितरण गरिन्छ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x