तोलाको लाख पुग्न थालेपछि आउन छाडे सुन खरिद गर्ने ग्राहक

महेन्द्रपुलस्थित सगरमाथा सुनचाँदी पसलमा ग्राहकको पर्खाइमा रहेका व्यावसायी दम्पती । सुन तोलाको एक लाख पुग्न थालेपछि सुन खरिदका लागि ग्राहक आउन छाडेको भन्दै व्यावासायीले चिन्ता व्यक्त गरेका छन् । अहिले सुन तोलाको मूल्य ९९ हजार छसय पुगेको छ । तस्वीर : जमुना वर्षा शर्मा, रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्