टेलिफोन गर्न एक घण्टा उकालो हिड्नु पर्ने नेपालको गाउँ

जाजरकोट छेडागाड नगरपालिका–१ खारागाउँ टेलिफोनको पहुँच नभएपछि यहाँका सर्वसाधारण एक घण्टा उकालो चढेर टेलिफोन गर्न बाध्य छन् । तस्वीर : हेमन्त केसी/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्