अयोध्यामा हनुमान पूजनपछि रामजन्मभूमि पुगे मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नयाँ मन्दिरको भूमिपूजन तथा शिलान्यासका लागि राम जन्मभूमि अयोध्यामा पुगेका छन् । 

त्यहाँ उनले राम जन्मभूमि परिसरको पूजाआजा गरे ।


Advertisement

दिल्लीबाट विशेष विमानमा लखनउ पुगेका मोदी त्यहाँबाट हेलिकप्टरमा अयोध्या गएका हुन् । 

अयोध्यामा उनले शुरूमा हनुमानगढी गएर हनुमानजीको पूजाआराधना गरे । 


Advertisement

मोदीले हनुमानगढी मन्दिरमा चाँदीको मुकुट अर्पण गरेका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्