राम मन्दिरको शिलान्यास समारोह सम्पन्न

अयोध्यामा राम मन्दिरको भूमिपूजन तथा शिलान्यास समारोह सम्पन्न भएको छ । 

कुल नौवटा शिलाको पूजा गरिएको छ । 


Advertisement

बीचमा भएको शिला कूर्म शिला हो ।

त्यसै शिलाको ठीकमाथि रामलला विराजमान हुनुहुनेछ । 


Advertisement

शिलान्यास समारोह सम्पन्न भएसँगै अब राम मन्दिर निर्माणको कार्य आरम्भ गरिनेछ । तीन वर्षमा मन्दिर निर्माण कार्य सम्पन्न हुने लक्ष्य लिइएको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्