गल्फ लुब्रिकेन्ट अब मक्लरेन रेसिङ र मक्लरेन अटोमोटिभको ‘अफिसियल पार्टनर’

गल्फ लुब्रिकेन्टले मक्लरेन रेसिङ र मक्रलेरन अटोमोटिभसँग साझेदारी गर्ने घोषणा गरेको छ ।

यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डस्ट्री एक्सपर्टिज, उच्चस्तरीय उत्पादन तथा समान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको उसको दाबी छ ।


Advertisement

‘यसले विजयी फर्मुलालाई परिस्किृत गर्ने अपेक्षा हामीले लिएका छौं, ३१ जुलाईबाट शुरू भएको ब्रिटिश ग्य्रान्ड प्रिक्सदेखि गल्फ, मक्लेरन रेसिङ र मक्लरेन अटोमोटिभको साझेदारी सबै प्रचार सामग्रीमा प्रयोग गर्न थालिएको छ ।’

गल्फ नेपालको सबैभन्दा बढी लोकप्रिय लुब्रिकेन्ट ब्रान्ड हो । नेपाल ल्युब आयल लिमिटेड (ल्ीइी) नेपालका लागि गल्फ लुब्रिकेन्टको आधिकारिक उत्पादक एवं विक्रेता हो ।


Advertisement

मक्लरेनसँगको साझेदारीले नेपालमा समेत गल्फ ब्रान्ड र यसका उत्पादनलाई उत्कृष्टताको नयाँ उचाइमा पुर्‍याउनेमा विश्वास कम्पनीको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्