काठमाडौंमा भूकम्पको धक्का महसूस

राजधानी काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ ।

बुधवार अपराह्न ४ बजेर ३० मिनेट जाँदा काठमाडौं र त्यस आसपासमा भूकम्पको धक्का महसूस भएको हो ।


Advertisement

भूकम्पको केन्द्रबिन्दु ललितपुरको बंगलामुखी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ३ दशमलव ५ म्याग्निच्युटको धक्का महसूस भएको हो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्