कोरोनाविरुद्धको खोप कहिले? यसाे भन्छन् बेलायती सरकारका सल्लाहकार

बेलायती सरकारका एक वरिष्ठ सल्लाहकारले कोरोना भाइरसविरुद्धको खोप सन् २०२० र २०२१ मा उपलब्ध हुने बताएका छन्।्

स्वास्थ्य क्षेत्रसँग जोडिएको च्यारिटी संस्था वेलकम ट्रस्टका डाइरेक्टर समेत रहेका सर जेरेमी फेरारले खोप विकसित गर्ने विषयमा बेलायत निकै अगाडि रहेको बताएको बीबीसीले उल्लेख गरेको छ।


Advertisement

‘पछिल्लो सात महिना योसँग जोडिएको छ, खोप विकसित गर्ने काम तरक्की भएको छ। पाँच खोप ट्रायलमा छन्। सायद पाँचै खोप अमेरिका, यूरोप, चीन र रुसबाट उपलब्ध हुनसक्छ।’


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्