×

NMB BANK
NIC ASIA

फेसबूकले यसकारण हटायो ट्रम्पको पोस्ट

साउन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

फेसबूकले बुधवार राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट हटाएको जानकारी दिएको छ । कोभिड–१९ का विषयमा झूटो जानकारी दिएकाले पोस्ट हटाइएको उसको कथन छ । 

Muktinath Bank

ट्रम्पले बुधवार बिहान फक्स न्युजलाई दिएको अन्तर्वार्ताको भिडियो पोस्ट गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यस भिडियोमा एक निश्चित समूहका मानिस कोभिड–१९ बाट सुरक्षित छन् भनी झूटो दाबी गरिएको छ । कोभिडका सम्बन्धमा हानिकारक गलत जानकारी सम्बन्धी हाम्रो नीतिलाई यसले उल्लंघन गरेको पाइयो,’ फेसबूकका प्रवक्ता एन्डी स्टोनले बयान जारी गरेर बताए । 


Advertisment
Nabil box
Kumari

बालबालिकाहरू भाइरसबाट लगभग सुरक्षित (इम्युन) रहेको भनी ट्रम्पले गरेको झूटो दाबीले फेसबूकको नियम तोडेको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

त्यही भिडियो क्लिप ट्रम्पको निर्वाचन अभियानले ट्विटरमा समेत पोस्ट गरेको थियो । त्यसपछि त्यसलाई उनको मेन अकाउन्टबाट शेयर गरिएको थियो । 

उक्त भिडियोकै कारण ट्विटरले पनि ट्रम्प क्याम्पेनको अकाउन्ट केही समयका लागि बन्द गरिदिएको थियो । 

ट्रम्प निर्वाचन अभियानकी एक प्रवक्ता कोर्टनी पारेलाले फेसबूक तथा सिलिकन भ्याली राष्ट्रपतिविरुद्ध पक्षपाती भएको आरोप लगाइन् र सामाजिक सञ्जालले सत्यको छिनोफानो नगर्ने दाबी गरिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x