×

NMB BANK
NIC ASIA

टिकटकमाथि सशर्त प्रतिबन्ध लगाउनका लागि ट्रम्पले जारी गरे कार्यकारी आदेश

साउन २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपछि डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल यापहरू टिकटक र वीच्याटलाई तिनको चिनियाँ कम्पनीले ४५ दिनभित्र नबेचेमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

ट्रम्पले ती कम्पनी बेच्दा आउने पैसाको केही प्रतिशत रकम सरकारी खजानामा पठाउनुपर्ने भनी ट्रम्पले बताउँदै आएको भए पनि कार्यकारी आदेशमा त्यसको उल्लेख छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४५ दिनको भाखा नाघेपछि कुनै व्यक्तिले टिकटकको स्वामित्व रहेको कम्पनी बाइटडान्ससँग कुनै पनि कारोबार गर्न प्रतिबन्ध लगाउने कार्यकारी आदेश हो । 


Advertisment
Nabil box
Kumari

लोकप्रिय याप टिकटकलाई बेच्नका लागि यस कदमले दबाब दिएको छ । 

Vianet communication
Laxmi Bank

माइक्रोसफ्टले टिकटक किन्नका लागि कोशिश गरिरहेको छ । 

कार्यकारी आदेशमा टिकटकले आफ्ना प्रयोगकर्ताहरूबाट विशाल मात्रामा सूचना स्वतः लिने गरेको आरोप छ । लोकेसन डेटा, ब्राउजिङ र सर्च हिस्ट्रीहरू यसले राख्ने गरेको आरोप छ । यसले गर्दा अमेरिकीहरूको व्यक्तिगत

सूचनामा चिनियाँ कम्युनिस्ट पार्टीको पहुँच पुग्ने जोखिम रहन्छ, आदेशमा भनिएको छ । 
 

टिकटकसँग जोडिएको आदेशलगत्तै ट्रम्पले टेनसेन्ट नामक चिनियाँ कम्पनीको स्वामित्वमा रहेको वीच्याटका सम्बन्धमा पनि त्यस्तै किसिमको आदेश जारी गरेका छन् । 
 

टिकटकमाथि प्रतिबन्धको खतरा बढेपछि अमेरिकामा याप प्रयोगकर्ताहरू चिन्तामा परेका छन् । उनीहरू प्रोक्सी सर्भरमार्फत टिकटकमा पहुँच पुग्न सकिन्छ भनी खोजी गरिरहेका छन् । 
 

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x