विद्यालय पुन: सञ्चालनको निर्णय नभएसम्म कक्षा ११ को परीक्षा नगर्न राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई निर्देशन दिएको छ ।
कोरोनाको महामारीका बीच सरकारले विद्यालय सञ्चालनको निर्णय गरिनसकेकाले कक्षा ११ को परीक्षा लिने गरी कुनै पनि कार्यक्रम अघि नबढाउन बोर्डले निर्देशन दिएको हो ।
हेर्नुहोस्, बोर्डले जारी गरेको सूचना:
लोकान्तर संवाददाता