अदालतमा सुशान्तका पिताको बयान : रियाको आपराधिक कामलाई साबित गर्न पर्याप्त सबूत छ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या थप रहस्यमय बन्दै गएको छ । उनका पिता केके सिंहले सुप्रीम कोर्टमा नायिका रिया चक्रवर्तीको विरुद्धमा बयान दिएका छन् ।  

उनले रियाको मुद्दा खारेज गर्न माग समेत गरेका छन् । उनले उनीमाथि सीआइबीले छानबिन गर्नुपर्ने बताएका छन् । मुद्धाको अर्को सुनुवाई ११ अगष्टमा हुनेछ । 


Advertisement

सुशान्तको पिताले उच्च अदालतमा एक वर्षअघि देखि रियाको आपराधिक कामको साबित गर्नका लागि आफूसँग पर्याप्त प्रमाण भएको बताएका छन् ।  

 


Advertisement

 

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्