सलहले सखाप पार्‍यो मकै बाली

म्याग्दीको बेनी नगरपालिका– २ गौश्वाराको तमानेमा मकैबारीमा सलह । विगत तीन दिनदेखि तमानेमा सलहले क्षति पुराएको छ । स्थानीयले सलह धपाउन धेरै प्रयास गरे पनि सफल हुन सकेका छैनन् । तस्बिर : रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्