सुटकेसभित्र टाउको काटेको अवस्थामा टोखामा भेटियो शव

काठमाडौंको टोखामा सुटकेस भित्र एक जनाको शप फेला परेको छ। 

टाउको काटेर शव मात्र सुटकेसमा राखिएको अवस्थामा प्रहरीले फेला पारेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।


Advertisement

प्रहरीका अनुसार सुटकेस भएको स्थानबाट केही पर टाउको फेला परेको छ। घटनास्थलमा प्रहरी पुगेको छ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्