×

NMB BANK
NIC ASIA

चीनमा देखियो नयाँ भाइरस, ७ जनाको मृत्यु

साउन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ चिकित्सकहरूले कोरोनाबाहेकको अर्को एक भाइरस पनि देखिएको भन्दै चेतावनी दिएका छन् । 
 

Muktinath Bank

किर्नोले टोकेर संक्रमण हुने तर मानवबाट मानवमा पनि यो सर्ने विज्ञहरूको कथन छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एसएफटीएस नामको यस भाइरसले चीनको जियाङ्सु र आनहुई प्रान्तमा ६० जना जतिलाई संक्रमित गराइसकेको र तीमध्ये सातजनाको मृत्यु भएको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

रोगका लक्षणमा ज्वरो, खोकी, थकान, वाकवाकी लाग्ने तथा बान्ता आउने अनि श्वेत रक्तकोशिकाहरूको कमी पर्छन् । 

Vianet communication
Laxmi Bank

यो नयाँ भाइरस हैन । सन् २००९ मा हुबेइ र हेनान प्रान्तमा किर्नोबाट सर्ने रोग देखिएको थियो र चीनका संक्रामक रोग विशेषज्ञहरूले सन् २०११ मा यसको प्याथोजिन पत्ता लगाएका थिए । 

यस रोगको मृत्युदर १६ देखि ३० प्रतिशतसम्म रहेको चाइना इन्फर्मेसन सिस्टम फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले जनाएको छ । 

संक्रमण शुरूमा किर्नोले टोकेर भए पनि मानिबाट मानवमा सर्ने सम्भावनालाई नकार्न नसकिने झजियाङ विश्वविद्यालय अन्तर्गको एक अस्पतालका चिकित्सक शेङ जिफाङे ग्लोबल टाइम्सलाई बताए । यो रगत वा खकारबाट सर्ने उनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x