×

NMB BANK
NIC ASIA

यी राम्रा बानीले बदल्नेछ तपाईंको भविष्य

साउन २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हरेक व्यक्तिका केही राम्रा अनि केही नराम्रा बानी हुन्छन् । त्यसैले उसलाई जीवनमा अघि बढ्न वा पछाडि हट्न प्रेरित गर्छ ।

Sagarmatha Cement
Muktinath Bank

जीवनमा सफलता पाउनका लागि कठिन परिश्रमका साथसाथै राम्रा बानी पनि विकसित गर्नु जरूरी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामीमध्ये धेरैले नराम्रो बानी छोडेर राम्रो बानी अपनाउन अल्छी मान्छौं । यसो गर्ने मानिस असफल हुन्छन् अनि कुनै पनि काममा सक्रिय रहँदैनन् ।


Advertisment
Nabil box
Kumari

तर तपाईंले राम्रो बानी अपनाउनुभयो भने अघि बढ्न सहज हुन्छ र तपाईंमा सकारात्मकता र ऊर्जा आउँछ ।

Vianet communication
Laxmi Bank

बिहान खाली पेट पानी पिउने बानी बसाउनुस् । यसले तपाईंलाई ऊर्जा दिन्छ र पाचनप्रणालीलाई राम्रो बनाउँछ । यो सजिलो बानी हो र यसबाट धेरै लाभ हुन्छ ।

सधैं गम्भीर हुनुभन्दा हाँस्नु र मुस्कुराउनु राम्रो बानी हो । यसले तपाईं निराशा र तनावबाट बचाउँछ । अनुहारमा मुस्कान हुँदा आधा समस्याहरू समाधान हुन्छ । त्यसैले कठिन परिस्थितिमा पनि मुस्काउने प्रयास गर्नुस् ।

जिन्दगी भनेको सधैंको सिकाइ हो । सिक्नलाई कहिल्यै अल्छी नगर्नुस् । प्रत्येक चुनौती स्वीकार गर्नुस् । यसो गर्दा तपाईं मच्योर हुनुहुनेछ ।

बहाना बनाएर काम टार्ने नगर्नुस् । यसरी काम टार्ने बानी बन्दा सफलता तपाईंबाट टाढा भाग्छ । कुनै काम गाह्रो भएमा बहाना बनाउनुको साटो कोशिश गरिरहनुस् ।

तपाईंसँग भएको कुरामा नै खुशी हुन सिक्नुस् । दिनभरि भोगेको कुरालाई याद गरेर राति सुत्ने बेलामा तिनीहरूप्रति आभार प्रकट गर्नुस् । यसो गर्दा तपाईं सकारात्मक विचारले भरिनुहुनेछ ।

संगीत सुन्ने बानी बसाउनुस् । संगीत सुन्दा आनन्द मात्र पाउने हैन, यसले ध्यानको पनि काम गर्छ । संगीतले तपाईंलाई ऊर्जा दिन्छ र तपाईं तनावबाट मुक्त हुनुहुन्छ ।

खानामा कहिल्यै लापरवाही नगर्नुस् । समयमा उचित खाना नखाँदा बिरामी परिन्छ । स्वास्थ्य खराब पार्ने जंक फूडहरू नखानुस् ।

कविता, चित्रकला, स्विटर बनाउने, डायरी लेख्ने, नयाँ मान्छेसँग भेट्ने लगायतका जुनसुकै भएपनि बानी बनाउनुस् । यसले गर्दा तपाईंको मन काममा लाग्छ । तपाईंको सिर्जनात्मकता देखिने काम गर्दा खुशी प्राप्त हुन्छ । आफ्नो कला पनि अरूलाई देखाउनुस् ।

स्मार्टफोन घरिघरि नखोल्नुस् । मानिसहरूसँग भेटघाट हुँदा फोन चेक गर्न नथाल्नुस् । त्यसो गर्दा उनीहरूले अपमान गरेको ठान्छन् । घरिघरि फोन चेक गर्नु एक रोग नै हो र वैज्ञानिकहरूले यसलाई फबिङ नाम दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x