विश्वको बहुसंख्यक जनसंख्या कोरोनाको चपेटामा पर्ने डब्लुएचओको आशंका

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वको बहुसंख्यक जनसंख्या कोरोना भाइरसको चपेटामा पर्नसक्ने आकलन गरेको छ।

कोरोनाको संक्रमण लगातार बढिरहेका बेला डब्लुएचओका टेक्निकल प्रमुख डा. मारिया वेन केरखोवेले पत्रकार सम्मेलनमा भनिन्, ‘यो भाइरस मौसमी हुनेमा कुनै संकेत छैन।’


Advertisement

उनले भौतिक दूरी पालना गर्न, मास्क लगाउन र भीडभाडमा नजान अपील पनि गरेकी छन्।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्