×

NMB BANK
NIC ASIA

कोरोना नियन्त्रणका लागि हरेक नागरिक जिम्मेवार बन्नुपर्छ- मुख्यमन्त्री पौडेल

साउन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि हरेक नागरिक जिम्मेवार बन्नुपर्ने बताएका छन्।

Muktinath Bank

प्रदेशमा कोरोना संक्रमण तीव्र हुँदै गएपछि मंगलबार सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले काठमाडौँलगायत प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमण तीव्र बन्दै गइरहेको वर्तमान अवस्थामा हरेक नागरिकले जिम्मेवारी बोध गर्नुपर्ने बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेलले संघ, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा नागरिकले विवेकपूर्ण भूमिका निर्वाह गर्न सके मात्र कोरोनालाई पराजित गर्न सकिने बताउँदै भने, ‘सरकार कोरोनाविरुद्ध हरतरहले तयार भइसकेको छ, हाल प्रदेशमा सात ठाउँबाट कोरोना परीक्षण प्रयोगशाला सञ्चालित छन्, सरकार  धेरैभन्दा धेरै व्यक्तिको कोरोना परीक्षण गर्ने, उपचार र अन्य प्रक्रियालाई निरन्तरता दिने गरी अगाडि बढेको छ।’  


Advertisment
Nabil box
Kumari

उनका अनुसार वाग्मती प्रदेश सरकारले स्वास्थ्योपचारको सेवालाई राजधानीमा मात्र केन्द्रित नगरी नुवाकोटको त्रिशूली अस्पताल, धादिङ जिल्ला अस्पताल, सिन्धुली जिल्ला अस्पताल, भक्तपुर अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंँडा अस्पताललगायत प्रदेशका अन्य जिल्लामा समेत भेन्टिलेटर तथा आइसियुसमेत व्यवस्था गरी सेवा विस्तार गरिरहेको  छ। 

Vianet communication
Laxmi Bank

‘लकडाउन, सटडाउन वा निषेधाज्ञा सरकारको रहर नभएर बाध्यता हो भन्ने यथार्थ बुझी महामारी रोक्ने अभियानमा एक भइदिनुहुन अनुरोध गर्दछु, कोरोनालाई नियन्त्रण गर्न हामी अवश्य सक्छौंँ तर यसमा सबैको साथ र सहयोग आवश्यक छ,’ उनले भनेका छन्।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x