भारतमा २.५ करोड बढीको कोरोना परीक्षण

भारतमा हालसम्म २.५ करोडभन्दा बढीको कोरोना परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार यो संख्यामा कोरोना परीक्षण गरिएको हो।

स्वास्थ्य मन्त्रालयका सचिव राजेश भूषणका अनुसार यो हप्ता एक दिनमा सबैभन्दा बढी ७ लाख १९ हजारको कोरोना परीक्षण गरिएको हो। भारतमा कोरोनाबाट मृत्युदर २ प्रतिशत हाराहारीमा छ।


Advertisement

भारतमा कोरोना संक्रमितको संख्या करीब २३ लाख पुगेको छ। ४५ हजार संक्रमितको ज्यान गइसकेको छ। 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्