×

NMB BANK
NIC ASIA

पत्नीसँग आजित भएर पतिले गरे आत्महत्या

साउन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको गुजरातस्थित मणिनगरमा एक पतिले आफ्नी पत्नीसँग शारीरिक सम्भोग गर्न नपाएपछि आत्महत्या गरेको खबर द टाइम्स अफ इन्डियाले दिएको छ । आत्महत्याका लागि भड्काएको आरोपमा पत्नीलाई पक्राउ गरिएको छ । 

Muktinath Bank

सुन्दर सिंह परमार नामक व्यक्तिले आत्महत्या गरेका हुन् । उनकी आमा मुलीले उजुरी दर्ता गरेपछि गीता परमारलाई प्रहरीले पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गीताले सुन्दरसँग विवाह गरेको २२ महिनासम्म सम्भोग नगरेको मुलीको दाबी छ । 


Advertisment
Nabil box
Kumari

यौनको अभावमा छोरालाई मानसिक तनाव भएको र वैवाहिक सम्बन्ध पनि बिग्रेको मुली बताउँछिन् । 

Vianet communication
Laxmi Bank

उनीहरू छुट्टाछुट्टै खाटमा सुत्ने गरेको मुलीले पत्ता लगाएकी थिइन् । 

गीताले पतिसँग सम्भोग नगर्ने भनी प्रतिज्ञा गरेको मुलीको दाबी छ । 

त्यसपछि सुन्दरसिंह लगातार तनावमा परेको मुली बताउँछिन् । 

उनीहरूको वैवाहिक जीवन अस्तव्यस्त भयो । उनीहरूले झगडा गरिरहन थालेपछि गीता माइत गएर बसिन् । 

जुलाई २७ मा सुन्दरसिंहले घरैमा आत्महत्या गरेका हुन् । 

सन् २०१८ मा सुन्दरले गीतालाई विवाह गरेका हुन् । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x