×

NMB BANK
NIC ASIA

कोइरालाको दाबी – सामाजिक सञ्जालमा बलात्कारको भ्रमपूर्ण कथा रचेर चरित्र हत्या गर्न खोजियो

साउन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलात्कारको आरोप लागेका नेकपा स्याङ्जा चापाकोट नगरकमिटीका सचिव राजु कोइरालाले आफ्नो चरित्र हत्या गर्न नियोजित रूपमा हल्ला फैल्याएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनलाई केही दिनअघि बोटेटारकी एक दलित महिलालाई बलात्कार गरेको र घटना लुकाउन ५ लाख नगदसमेत दिएको भन्दै केही अनलाइनमा समाचारहरू प्रकाशित भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार एक विज्ञप्ति जारी गर्दै कोइरालाले भनेका छन्, ‘घट्दै नघटेको घटनालाई लिएर व्यक्ति र पार्टी राजनीतिलाई असर पुर्याउने निहित उद्देश्यका साथ चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक संजालबाट काल्पनिक घटना निर्माण गर्ने काम भएको छ ।’


Advertisment
Nabil box
Kumari

उनले अफवाह अफवाहमा फ़ैल्याइएको बाहेक अहिलेसम्म कसैले पनि कोही पीडित भएको भन्दै सम्बन्धित निकायमा उजुरी दर्ता नगरेको दाबी गरे ।

Vianet communication
Laxmi Bank

‘नियोजित रूपमा चरित्र हत्यामा उत्रिएका व्यक्तिहरू विरुद्ध सम्बन्धित कार्यालयमा उजुरी दर्ता गराएका छौं,’ उनले भनेका छन्, ‘सामाजिक सञ्जालमा फ़ैल्याइएको कुरा गलत भएको जानकारी गराउँदै सही र यथार्थ खोज र कारवाहीमा सहयोग गरिदिन आम समुदायमा हार्दिक अपील गर्दछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x