कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको संवादहीनता तोडिएको छ ।
९ दिन लामो संवादहीनता तोड्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बिहीवार बालुवाटार पुगे ।
प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार प्रचण्ड बिहान ११ बजेपछि बालुवाटार पुगेका हुन् ।
नेकपाका दुई अध्यक्षबीच साउन २० गते मंगलवारयता भेटवार्ता भएको थिएन ।
प्रधानमन्त्री ओलीले ५ दिनमा नेकपामा सहमति जुट्ने संकेत हिजो एक टेलिभिजन अन्तर्वार्तामा गरेका थिए ।
‘हप्ता दश दिन होइन हप्ता भन्दा यतै १० दिनको आधा पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो । भोलि (बिहीवार) १ भनेर गन्न शुरू गर्नु होला,’ ओलीले अन्तर्वार्तामा भनेका थिए ।
ओलीको भनाइलगत्तै भएको भेटवार्तालाई निकै अथपूर्ण रूपमा हेरिएको छ ।
अध्यक्षद्वयबीच सहमति जुट्न नसक्दा असार १० गते शुरू भएको नेकपा स्थायी कमिटी बैठक अलपत्र पर्दै आएको छ ।
साउन ६ गते केही समयका लागि बसेको बैठक त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको छ ।
केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने विकल्पमा समेत छलफल शुरू भएको नेकपा स्रोतले बतायो ।
महाधिवेशन आयोजक कमिटी बनाएर चैत्र अन्तिम साता महाधिवेशनमा जाने विकल्पमा पनि छलफल भइरहेको स्रोतको दाबी छ ।
अध्यक्षद्वयबीच छलफल नभएपनि नेकपा विवाद मिलाउन महासचिव विष्णु पौडेल लगायतका नेताहरूले भित्रभित्रै प्रयास गरिरहेका थिए ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...