×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम सदनमा सांसदको माग- बाढीपहिरो पीडितलाई राहत दिइयोस्

साउन २९, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशसभाका सदस्यले वर्षासँगै भएको बाढीपहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपको समस्याबाट प्रभावित परिवारलाई सयममै उचित राहत दिन सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

Sagarmatha Cement
Muktinath Bank

प्रदेशसभा भवन धनगढीमा बसेको प्रदेशसभा बैठकको शून्य समयमा सदस्यले कोभिड–१९ सङ्क्रमण र बाढीपहिरो, डुबानको समस्याले जोखिममा परेका परिवारलाई समयमै उचित वासस्थानको व्यवस्था गर्न माग गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले युरिया मलको चरम अभाव भएकाले तत्काल मलखाद व्यवस्था गर्न र कैलालीको टीकापुरका पत्रकार गणेश चौधरीमाथि भएको आक्रमणको घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न पनि उहाँहरुले ध्यानाकर्षण गराए।  अव्यस्थित क्वारेन्टिन बनाएकै कारण कञ्चनपुर कृष्णपुर नगरपालिकाकी राधिका ओडको क्वारेन्टिनमै करेन्ट लागेर ज्यान गएको भन्दै उहाँहरुले मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन र घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरिन्।


Advertisment
Nabil box
Kumari

शून्य सममा भाग लिने प्रदेशसभा सदस्यमा अमरबहादुर साउद, कुमारी नन्दा बम, कुलवीर चौधरी, बलबहादुर सोडारी, मनाकुमारी साउद, महेशदत्त जोशी, मानबहादुर धामी, मानबहादुर सुनार, माया बोहरा, मालामती राना थारु, शान्ति नेपाली र सुशीला बुढाथोकी भए।

Vianet communication
Laxmi Bank

बैठकमा प्रदेशसभा, सामाजिक विकास समितिका सभापति कुन्ती जोशीले ‘प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ ’माथि समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x