×

NMB BANK
NIC ASIA

समुदाय स्तरमै कोरोना संक्रमण फैलिँदै गएपछि बुटवलमा लकडाउन गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गएरातिदेखि प्रदेश पाँचको राजधानी समेत रहेको बुटवल नगर क्षेत्रलाई पूर्ण रुपमा लकडाउन गरिएको हो । बुटवल उपमहानगरपालिका भदौ ५ गतेसम्मका लागि लकडाउन गरेको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 पछिल्लो समय यहाँ टोल टोलमा कोरोना भाइरस संक्रमित भेटिन थालेका छन् ।


Advertisment
Nabil box
Kumari

संक्रमणले भयावहको अवस्था आउने सक्ने आँकलन गरी पुनः बन्दाबन्दी गर्नुपरेको आचार्यको भनाइ छ । अहिलेसम्म बुटवल नगरमै कोरोना संक्रमित ५६ जना पुगेका छन् भने रुपन्देहीमा संक्रमितको संख्या ४०६ छ ।  

Vianet communication
Laxmi Bank

लकडाउनमा सार्वजनिक तथा निजी सवारी साधन पनि चलाउन पाइने छैन । तर, पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग समेत बुटवलमा जोडिएकाले मुख्य राजमार्गमा चल्दै गाडीहरुलाई बुटवलमा नरोकिकन जान दिइने छ । 

त्यस्तै तरकारी दूध बोकेका गाडीहरु परिचय पत्र लिएर मात्रै सञ्चालन गर्न पाइने छ । खाद्य किराना, डिर्पाटमेन्ट स्टोर, तरकारी फलफूलको बिक्री वितरण भौतिक दूरी कायम गरी विहान ७ देखि ११ बजेसम्म मात्र खोल्न पाइने छ । दूध डेरी भने बिहान ७ देखि ११ र साँझ ५ देखि ७ बजेसम्मका लागि खुल्ने समय तोकिएको छ ।

बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरुले तालिका बनाई उपमहानगरपालिको स्वीकृतिमा मात्र विहान १० देखि २ बजेसम्म मात्र खोल्न सक्ने नियम बनाइएको छ ।

यसमा धेरैजसो सहकारीले भने लकडाउन अवधिभर कार्यालय बन्द गर्न थालेका छन् । विद्युत, खानेपानी सरसफाई सम्बन्धी सेवा र सोका लागि प्रयोग हुने सवारी साधनलाई भने छुट दिइने छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x