×

NMB BANK
NIC ASIA

सबैभन्दा बढी संक्रमित थपिएको जिल्ला काठमाडौं, उपत्यकामा थप ११९ जनामा संक्रमण

साउन ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रमितमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

पछिल्लो २४ घण्टामा २ सय ४० जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

Vianet communication
Laxmi Bank

मृतकको संख्या भने ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी संक्रमित काठमाडौंमा थपिए !

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमित काठमाडौंमा थपिएका छन् ।

जिल्लागत डाटाअनुसार काठमाडौंमा ८३ जना थपिएका हुन् । त्यसपछि पर्सामा ७१ र मोरङमा ६३ जना थपिएका छन् ।

काठमाडौं उपत्यकाभित्र भने ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति ?

काठमाडौं    ८३
पर्सा    ७१
मोरङ    ६३
धनुषा    ५५
ललितपुर    ३०
सुनसरी    २४
महोत्तरी    २४
बारा    २४
बाँके    २२
तनहुँ    २२
सुर्खेत    २१
मकवानपुर    १८
सर्लाही    १४
सप्तरी    १४
चितवन    १४
रुपन्देही    ११
सिन्धुली    ११
कैलाली    ९
झापा    ९
अछाम    ६
भक्तपुर    ६
रौतहट    ५
कपिलवस्तु    ५
बर्दिया    ५
सिरहा    ३
दैलेख    ३
नवलपुर    २
कञ्चनपुर    २
उदयपुर    १
नुवाकोट    १
सिन्धुपाल्चोक    १
बाजुरा    १
धादिङ    १
हुम्ला    १
दोलखा    १
कास्की    १
लमजुङ    १
पर्वत    १
स्याङ्जा    १
दाङ    १
सल्यान    १
बझाङ    १

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x