×

NMB BANK
NIC ASIA

'सेल्फी'बारे रोचक तथ्य

असार १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सेल्फी लिनु सामान्य भइसकेको छ, तपाईं जहाँ भए पनि अचेल सल्फी लिने गरिन्छ। विशेषगरी रेस्टुरेन्ट र मलमा।

Sagarmatha Cement
Muktinath Bank

आज सार्वजनिक रूपमा सेल्फी लिन कुनै अप्ठ्यारो छैन। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर सेल्फी कसरी आयो? विश्व सेल्फी दिवसको अवसरमा यसको उत्पतिबारे थाहा पाऔं।


Advertisment
Nabil box
Kumari

पहिलो ‘सेल्फी’ सन् १८३९ मा लिइएको थियो। अन्तरिक्ष यात्री रोबर्ट कोर्निलिअसले सन् १८३९ अक्टोबरमा सेल्फी लिएका थिए।

Vianet communication
Laxmi Bank

यद्यपि, ‘सेल्फी’ शब्द सन् २००२ मा मात्रै स्थापित भएको थियो।

अष्ट्रेलियन व्यक्ति नेथन होपले आफ्नो २१ औं जन्मोत्सवका अवसरमा सेल्फी लिएका थिए। र, उनले लेखेका थिए, ‘फोकसको बारेमा माफ गर्नुहोस्, यो एक सेल्फी थियो।’

र, त्यसपछि सेल्फीबारे पछाडि फर्केर हेरिएन।

सन् २००३ र सन् २००५ को अवधि सेल्फीका लागि विकसित भयो। सामाजिक फोटो नेटवर्किङ साइट माईस्पेसमा व्यक्तिले यी फोटो पोस्ट गर्न थाले।

‘सेल्फी’को शब्द सन् २०१३ मा अक्सफोर्ड डिक्सनेरीमा समावेश मात्र भएन त्यो वर्षको ‘वर्ष शब्द’ घोषित भयो।

नाम नयाँ भए पनि सेल्फीको इतिहास लामो देखिएको छ।

यही दिनको सम्झनामा जुन २१ मा अमेरिकामा ‘सेल्फी दिवस’ मनाइन्छ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x