जेठ ११, २०८०
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
भगवान बुद्ध, जसलाई हामी गौतम बुद्धको नामबाट चिन्छौं । उनको मृत्यु ईसाइ-पूर्व ४८३ मा भएको थियो। यो घटना भएको हजारौं वर्ष भइसक्यो।
तर तपाईँलाई अचम्म लाग्न सक्छ, श्रीलंकामा एउटा यस्तो अद्भुत मन्दिर छ। जहाँ आज पनि भगवान बुद्धको दाँत राखिएको दाबी गरिन्छ। यो मन्दिर श्रीलंकाको क्यान्डी सहरमा छ।
यस मन्दिरलाई ‘दाँत मन्दिर’ को नामबाट चिनिन्छ। क्यान्डी सहरमा कुनै बेला श्रीलंकाको राजधानी थियो। श्रीलंकाका राजा यहाँ रहन्थे।
क्यान्डीको धार्मिक महत्व पनि धेरै छ, किनकी यहाँ अनेक महत्वपूर्ण बौद्ध मन्दिर छन्।
भगवान बुद्धको देहान्तपछि एक अनूयायीले उनको चिताबाट एउटा दाँत निकालेर राजा ब्रह्मदत्तलाई दिएको मान्यता छ। कयौँ वर्षसम्म भगवान बुद्धको उक्त दाँत राजा ब्रह्मदत्तसँग रह्यो। यो पनि भन्ने गरिन्छ कि बुद्धको उक्त दाँतका लागि कयौँ लडाइँ पनि भयो।
र, वुद्धका एउटा अनुयायीले उक्त दाँत चोरेर श्रीलंका पु-याएको बताइन्छ। प्राचीन समयमा क्यान्डीका एक राजाले आफ्नो महलसँगै भगवान बुद्धको दाँतका लागि लिए एक विशाल मुर्ति बनाउन लगाए र त्यसपछि त्यो दाँत मन्दिरमा राखेको मान्यता छ।
हरेर बुधबार भगवान बुद्धको दाँतलाई सुगन्धित फूल र पानीले प्रतीकात्मक रुपमा स्नान गराइन्छ। त्यसपछि जललाई श्रद्धालुलाई प्रसादको रूपमा वितरण गरिन्छ।
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...