×

NMB BANK
NIC ASIA

मध्यपुर थिमिमा सार्वजनिक यातायात सञ्चालनमा रोक, अत्यावश्यक सेवामा पनि शर्त

साउन ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ।

Muktinath Bank

भक्तपुरमा कोरोना भाइरसका संक्रमितको संख्या बढेको भन्दै नगरपालिकाले नगरभित्र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबारदेखि अरनिको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्म सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन, ओराल्न नपाइने गरी सवारी साधन चलाउन पाइनेछ।


Advertisment
Nabil box
Kumari

मेयर मदनसुन्दर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि भदौ ९ गतेसम्म खाद्यान्न, पानी, ग्याँस र औषधी पसल बाहेक सबै सेवा बन्द हुने जनाएका हुन्।

Vianet communication
Laxmi Bank

ती सेवामा पनि शर्त कायम गरिएको छ। ‘नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण व्यवसायहरू बन्द गर्ने गराइने छ। अति आवश्यक सामाग्रीका पसलहरू (खाद्यान्न, पानी, ग्याँस र औषधी पसल) दिनको ११ बजेदेखि १ बजेसम्म खोल्न पाइने छ,’ विज्ञप्तिमा भनिएको छ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट मिति शुक्रबार निषेध गरिएका सम्पूर्ण गतिविधि पूर्ण रुपमा पालना गर्न गराउन पनि मध्यपुर थिमिले अनुरोध गरेको छ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x