×

NMB BANK
NIC ASIA

पहाड काटेर बनाइएको ५०० वर्ष पुरानो गाउँ, विदेशीलाई प्रवेश निषेध

साउन ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ओमानको पहाडको चट्टानमा पछिल्लो ५ सय वर्ष पहिलेदेखि गाउँ छ। दूरदराजमा रहेको यो गाउँमा जनजाति समूदायको बसोबास छ। 

Muktinath Bank

मस्कटको बलुआ तटबाट १ सय ९५ किलोमिटर दक्षिण-पश्चिममा ओमानको मैदानी इलाका चुना-पत्थरको एक उच्च पहाडको रुपमा रहेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ हजार ९ सय ८० मिटर अग्लो यो पहाड जबाल-अल-अखदार वा हरियो पहाड (ग्रिन माउन्टेन) को नामबाट चिनिन्छ।


Advertisment
Nabil box
Kumari

२० किलोमिटरको बांगाेटिंगाे र पिच सडक उकालो चढेपछि पारी पहाडमा लगभग हावामा झुलेको घरको समूह देखिन्छ।

Vianet communication
Laxmi Bank

यही गाउँ हो, अल सोगारा। पहाडलाई काटेर बनाइएको यो गाउँ, ५०० वर्षदेखि बसोबास छ।

 हालै मात्र ग्रीन माउन्टेनलाई ओमानको एक अद्भुत परिदृश्यका रुपमा समावेश गरिएको छ।  तर, केही यात्री मात्र अल सोगारा पुग्न पाउँछन्।

सन् २००५ देखि यस पहाडी श्रृंखलामा विदेशीलाई प्रवेशमा रोक लगाइएको छ। किनकी यस क्षेत्रमा ओमान सरकारको एक सैन्य टुकडी छ।-एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x