बद्रि र शान्तिश्रीले ल्याए 'नौ एकाने नौ'

गायक बद्री श्रेष्ठ र गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा लोकदोहोरी गीत 'नौ एकाने नौ 'सार्वजनिक भएको छ । 

राजु केसीको शब्द सिर्जनामा रहेको यस गीतमा कृष्ण केसीले संगीत भरेका छन् । 


Advertisement

गीतको भिडियोमा दुर्गेश थापा, निता ढुंगाना, मनोज भण्डारी र सरोज खतिवडा देखिएका छन् । 

शिव विकेको निर्देशनमा रहेको यस गीतको भिडियोलाई प्रियसी म्यूजिक प्रालिले बजारमा ल्याएको हो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्